Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

खरबुजा खाँदा शरीरमा के के फाइदा हुन्छ? Watermelon Benefits in Nepali

बुझ्नु पर्ने कुरा :

के तपाइँलाई थाहा छ? की खरबुजा (Watermelon) मानव शरीर को लागी अति नै उपयोगी एक फल हो ।

खरबुजा मा 90% पानी हुन्छ । जसमा पोटासियम जस्तो इलेक्ट्रोलाइट ले भरिएको पानी हुन्छ जुन मानव शरीर को लागी अति आवस्यक पर्ने पानी हो ।

हरेक दिन खरबुजा खाने हो भने यसले पेट सम्बन्धी समस्या, मुटु को समस्या, छालाको समस्या, शरीर मा पानी को कमी हुने समस्या यानिकी शरीर निर्जलीकारण हुने सम्भावना बाट पनि बचाउँदछ ।


अरु पनि विशेष स्वास्थ्य जानकारीहरु पढ्नु होस् :


खरबुजा मा Vitamin A, Vitamin B6, Vitamin C, Magnesium र पोटासियम पाइन्छ । यसले हाम्रो मुटु को लागी अति नै फाइदा गर्दछ ।

खरबुजा लाई Anti-Cancer को रुपमा पनि मानिन्छ । यसले के ही प्रकार का क्यान्सर हुने सम्भावना लाई काम गराउदछ । यति मात्र होइन यसले छालालाई पनि मुलायम बनाउने, अनुहार चम्काउने र छाला सम्बन्धि समस्या लाई पनि निराकरण गर्दछ ।

एक अनुसन्धानमा पाईएको जानकारी अनुसार विश्व मा सबै भन्दा बढी मृत्यु हुने मा मुटु रोग को कारण मृत्यु भएको पाइएको छ । मुटु रोग लाई कम गराउँन को लागी खरबुजा एक निकै नै फाइदाकारी फल हो ।

खरबुजा ले शरीरमा ब्लड प्रेसर घटाउन सहयोग गरी कोलेस्ट्रोल लेभल लाई पनि घटाउँदछ ।

खरबुजा ले शरीर मा Nitric oxide लेभल लाई बढाउँदछ । Nitric oxide ले Blood Vessels लाई expand गर्दछ । यसरी Blood Vessels Expand हुँदा Blood Pressure मा कमी आउँदछ र Blood pressure कम हुँदछ ।