Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

समुन्द्र को गहिराई के ले नापिन्छ ?

१. समुन्द्र को गहिराई के ले नापिन्छ ?

उत्तर : फेदोमिटर (Fathometer)

२. अक्सिजन ग्यास कसले पत्ता लगाएका थिए ?

उत्तर : जोसेफ प्रिस्ट ( ब्रिटिस का बैज्ञानिक )

३. एमोनिया गास कुन-कुन तत्वहरु मिलेर बन्दछ ?

उत्तर : हाइड्रोजन र नाइट्रोजन

४. चुनढुंगा लाई रसायनिक प्रतिक्रिया गर्दा कुन ग्यास बन्दछ ?

उत्तर : कार्बनडाइअक्साइड

५. PVC को पूरा नाम के हो ?

उत्तर : Poly Vinyl Chloride 

६. नाइट्रोजन तत्व भएको रसायनिक मल कुन हो ?

उत्तर : युरिया

७. कमिला ले चिल्दा कुन अम्लीय पदार्थ निस्कन्छ ?

उत्तर : फर्मिक पदार्थ

८. रसायनिक मल का रुपमा प्रयोग गरिने लवणलाई के भनिन्छ ?

उत्तर : एमोनियम सल्फेट

९. हावामा कति प्रतिशत अक्सिजन रहेको हुन्छ ?

उत्तर : २०.९५ % वा (२१% पनि भन्न सकिन्छ )

१०. मानिसको कानले सुन्न सक्ने आवाज को न्युनतम अबृति कति सम्म हुन्छ ?

उत्तर : २० हर्ज