Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

हाम्रो आखाले कसरी काम गर्छ ? How your eyes work ?

हाम्रो आखाले संसार मा भएको हरेक कुराहरुलाई देख्न सक्दछ मतलब  हामि यो संसार मा भएका हरेक वस्तुहरु देख्ने गर्दछौं । यदि हाम्रो शरीर मा आखा नभएको भए हामी संसार को कुनै पनि कुराहरुलाई देख्न सक्दैन थियौं  तर के हामीले कहिले सोचेका छौँ कि हाम्रो आखाले कसरी देख्न सक्दछ ? यसको वास्तविक कारण यस्तो रहेको छ ।

जब यो ब्रमाण्ड मा सुर्य को प्रकाश पर्दछ तबं उक्त सुर्य को प्रकाश ब्रमाण्ड हुदै हाम्रो आखा सम्म पुग्दछ । अब हाम्रो आखामा सुर्य को प्रकाश परे पछी आखा मा भएको लेन्स ले उक्त प्रकाश को किरणलाई एक  संकेत को रुपमा  हाम्रो मस्तिस्क सम्म पुर्याउदछ ।

त्यसपछि हाम्रो मस्तिस्क ले उक्त प्रकाश यानिकी  प्रकाश को किरणका संकेतहरुलाई अवलोकन गर्न सुरु गर्दछ तर यो प्रक्रिया यति छिटो गर्दछ कि कुनै मिलि सेकेन्ड भन्दा पनि हजारौं गुणा छिटो हुदछ र हामि संसार का  कुनै पनि वस्तुहरुलाई सजिलै देख्न सक्दछौं ।

तर यदि अध्यारो छ वा कुनै पनि प्रकाश छैन भने  हाम्रो आखामा कुनै पनि प्रकाश को किरण पर्न सक्दैन जसको कारण मस्तिस्क मा हाम्रो आखा बाट प्रकाश को सिग्नल पुग्न सक्दैन र हामि अध्यारो मा के हि देख्न सक्दैनौं ।