Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

चन्द्रमा पृथ्वी बिचको दुरी कति छ ? How Far is the Moon?

चन्द्रमा पृथ्वी को एक मात्र उपग्रह हो । पृथ्वी देखि चन्द्रमा को दुरी करिव ३ लाख ८४ हजार ४०३ किलोमिटर रहेको छ । (३,८४,४०३ किलोमिटर) चन्द्रमा लाई पृथ्वी को एक मात्र  प्राकृतिक स्थाइ उपग्रह  भनिन्छ । यो सुर्य मण्डल को पाचौं सबै भन्दा ठुलो उपग्रह हो ।

पृथ्वी को सबै भन्दा नजिक को उपग्रह चन्द्रमा हो । पृथ्वी देखि चन्द्रमा पुग्न  करिव ३ लाख ८४ हजार ४०३ किमी को यात्रा गर्नु पर्दछ ।

पृथ्वी र चन्द्रमा  बीच को दुरी संगै यहाँ पृथ्वी को अनुसार  दिन र रात को पनि फरक छ । हामीलाई पृथ्वी मा १ रात कटाउन १२ घण्टा लाग्छ र १ दिउसो को दिन कटाउन पनि १२ घन्टा लाग्छ यानिकी पृथ्वी मा २४ घण्टा बराबर पुरा १ दिन हुन्छ भने पृथ्वी मा १४ दिन हुदा चन्द्रमा मा चै एक रात हुन्छ र अरु १४ दिन हुदा चन्द्रमा मा पुन एक दिउसोको दिन बित्दछ र १ दिन १ रात हुन् पुरा २८ दिन लाग्दछ ।

यसको मतलब चन्द्रमा मा १ दिन हुदा पृथ्वी को करिव १ महिना समय बितेको हुन्छ ।