Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

मानिस को मुटु एक मिनेट मा कति पटक धड्किन्छ ?

१. मानिस को मुटु एक मिनेट मा कति पटक धड्किन्छ ?

उत्तर : ७२ पटक 

२. मानव मस्तिस्क को तौल कति रहेको हुन्छ ?

उत्तर : १३५० ग्राम  देखि १४०० ग्राम सम्म

३. मानव शरीर को सबै भन्दा ठुलो  र मजबुद हड्डी कहा रहेको हुन्छ ?

उत्तर : तिघ्रा को हड्डी (femur)

४. शरीरको सामान्य तापमान कति रहेको हुन्छ ?

उत्तर : ३७ डिग्री सेल्सियस यानिकी ९८.६ डिग्री फरेनाइट

५. सामान्य मानिस को रक्त चाप कति रहेको हुन्छ ?

उत्तर : १२०/८० 

६. शरीरको रगत कुन अंग ले शुद्ध गर्दछ ?

उत्तर : मृगौला 

७. रातो रक्त कण को जीवन अवधि कति रहेको हुन्छ ?

उत्तर : २० दिन देखि १२० दिन सम्म

८. रगत शुद्धिकरण गर्ने प्रक्रिया लाई के भनिन्छ ?

उत्तर : डायलायसिस

९. मृगौला को तौल कति रहेको हुन्छ ?

उत्तर : १५० ग्राम 

१०. मृगौला मा पथरिया कुन  तत्व ले बन्ने गर्दछ ?

उत्तर : क्याल्सियम अक्सलेट (calcium oxalate)