Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

यी हुन् पायल्स को बिरामीले खानै नहुने खानाहरु, Piles treatment at home

पायल्स को खाना संग अति नै गहिरो सम्बन्ध रहेको हुन्छ । यदि तपाईलाई पायल्स छ भने यी खाना खाना खान बाट जोगिनु अतिनै जरुरी हुन्छ ।

पायल्स को बिरामीले खानै नहुने खानाहरु :

  1. सेल रोटी वा तेल मा पकाएको पुरी नखानु उचित हुन्छ ।
  2. माछा मासु अतिनै कम खाने गर्नु पर्छ । माछा मासु बढी खानु हुदैन ।
  3. बासि खाना, भुटी खाना, अमिलो चिज खानु हुदैन ।
  4. आलु, कालो दाल, चना, अदुवा, खानु हुदैन ।
  5. पिरो, अमिलो, र बढी गुलियो पदार्थ खानु हुदैन ।
  6. दुध लगाएको चिया पटक्कै पिउनु हुदैन ।
  7. चुरोट, रक्सि, चिया कफी, माछा मासु, सुर्ती जन्य पदार्थ, मधु, सुपारी, गुटका, खैनी , पटक्कै खानु हुदैन ।
  8. शरीर मा आवस्यकता भन्दा बढी पटक्कै खानु हुदैन । आधा पेट वा आधा पेट  भन्दा थोरै बढी मात्र खाने गर्नुपर्दछ पेट भरिने गरि दह्रो खानु कहिले हुदैन ।