Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

FAQ for Mobile APP

  1. यो न्युज टु नेपाल एप्प को मुख्य उद्देश्य के हो ?
    उत्तर : न्युज टु नेपाल एप्प को मुख्य उद्देश्य, स्वास्थ्य सम्बन्धि चेतना जगाउनु, विभिन्न रोगहरुको बारेमा हामीले जाने र सके अनुसार को ज्ञान दिनु , विज्ञान तर्फ हेर्ने हो भने हामिले सधैं गरि आएको तर ख्याल नगरिएको वा कारण थाहा नभएको कुनै पनि वा विभिन्न विषय वस्तुहरुको बारेमा ध्यान केन्द्रित गराई सहि जानकारी प्रदान गर्नु साथै रुढिवादी वा गलत भनाइहरु वा गलत विश्वास गरिएको कुनै पनि कुराहरू को सहि जानकारी प्रदान गर्नु हो ।
  2.  यो एप्पमा कसरी मेम्बर बन्ने ?
    उत्तर : यो एप्प मा रजिस्टर गर्ने ठाउँ छ त्यहा फार्म भरी फ्री मा रजिस्टर गरि लग इन गर्न सक्नु हुनेछ ।
  3.  के यो एप मा दैनिक जानकारीहरु पोस्ट हुन्छन ?
    उत्तर : हो । यो एप्प मा दैनिक र अति नै रोचक जानकारीहरु पोस्ट गरिने छन र गर्दै आएको पनि छौँ ।
  4.  के नया पोस्ट पढ्न फेरि एप्प अपडेट गर्नु पर्छ ?
    उत्तर : पर्दैन । एक पटक डाउन्लोड गरे पछि सधैं लाई हुन्छ । मत्लब यो एप्प मा नया पोस्ट पढन अपडेट गर्नु पर्दैन आफै नया पोस्ट आउने छन एप्प अपडेट गरि रहनु पर्दैन । तर हामीले यो एप्प भर्खरै बनाएको हुदा यो एप्प मा भएको कमि कमजोरीहरु लाई सुधार गर्ने र नया फिचरहरु थप्ने कोसिस मा छौँ त्यसको लागि भने एप्प अपडेट गर्नु पर्दछ ।
  5.  के Users ले पनि यो एप्प मा पोस्टगर्न पाउँछन् ?
    उत्तर : अवस्य पाउनेछन । सहि जानकारी भए हामिलाई इमेल गरि पोस्टहरु पठाउन सक्नु हुनेछ । राम्रो र सत्य जानकारी पठाएमा पोस्ट पठाउने User लाई न्युज टु नेपालको तर्फ बाट विशेष उपहार पनि दिईने छ ।
  6.  Click to Download App