Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

मुख गनाउने तथा सास गनाउने समस्याको समाधान कसरी गर्ने ?

मुख गन्हाउने समस्या प्राय हर काेहि व्यक्तिमा  हुने गर्दछ । मुख गन्हाउने समस्या हेर्दा सामान्य भए पनि यो दाँत फोहोर हुनु, मुख फोहोर हुनु मात्र नभई यो मुख सम्बन्धि रोग, दाँत वा गिजा सम्बन्धि रोग पनि हुन सक्दछ । खैर मुख सम्बन्धि समस्या भएका हर कोहिले पनि यसलाई घरेलु तरिका अनुसार यसको समाधान गर्न भने अवस्य सक्नु हुनेछ ।


Read More :

  1. ओठ फुट्ने समस्याको समाधान कसरी गर्ने? सजिलो तरिका
  2. दैनिक बिहान तातो पानी पिउन किन जरुरी हुन्छ ?
  3. ब्लड प्रेसर है हुँदा नुन खानु हुन्छ कि हुँदैन ?
  4. हात काट्यो  भने के लगाउनु पर्छ ?
  5. पटक्कै भोक नलाग्ने समस्या को समाधान कसरी गर्ने ?
  6. मुसा वा छुचुन्द्रा ले टोक्दा के हुनेछ ?


मुख गनाउने तथा सास गनाउने समस्याको एक  मिनेट मै समाधान गर्ने ५ अति नै फाइदाजनक र सजिलो तरिका :

  • यदि तपाइँको मुख निकै गनाइ  रहेको छ र तत्काल मुख को दुर्घन्ध के हि समय सम्मलाई हटाउन चाहनु हुन्छ भने हरियो धनिया टिपेर मजाले धोएर चपाएर खानुहोस १ मिनेट मै तत्काल मुख गन्हाउने समस्या हट्ने छ ।
  • तुलसी को पात र नरिवल एकै साथ चपाउनु होस्  मुख को दुर्गन्ध १ मिनेट मा हट्ने छ । यो विधि तपाईले कुनै ठाउँमा आफुलाई अफ्ट्यारो महसुस भएको बेला उपयोग गर्नुहोस र के हि समस्य सम्म लाई ढुक्क हुनुहोस तपाईं को मुख गनाउने छैन।
  • सधैं हरेक दिन अलैची को दाना चुसिरहने गर्नुहोस यसले तत्कालको लागि र सधैं को लागि पनि मुख को दुर्घन्ध चाडै हटाई दिनेछ।
  • कागती को रस संग टुथपेस्ट मिसाएर ब्रस गर्ने गर्नुहोस यसले दात चम्किनुको साथै मुख को दुर्घन्ध सधैं को लागि र चाडै हटाउनको लागि दुवै मा काम गर्दछ।
  • खाना खाइ सके पछि पान जिरा र मिस्रि खाने गर्नु होस् यसले त्यो खाएको पचाउन र मुख को दुर्घन्ध हटाउन अति नै नै सहयोग गर्दछ ।

किनेर उपयोग गर्ने हो भने : पुदिना को माउथ फ्रेसनर लिनुहोस् र सधैं आफ्नो ब्याग वा पकेट मा राख्नु होस् कहिँ कसै संग बोल्दा मुख गनाउछ भन्ने लाग्छ भने उक्त समय प्रयोग गर्नुहोस यस्ले तपाईं को सास गनाउने तथा मुख गनाउने समस्या तुरन्तै हटाउने छ।

नेपाली हेल्थ मीडिया को  “विशेष जानकारी ” पाउनको लागि हाम्रो Facebook Group मा जोइन हुनुहोस।   Facebook Group Join हुनको  लागि यहाँ  Click गर्नुहोस  

Join Facebook
Facebook Group Join हुनको लागि यो फोटोमा क्लिक गर्नुहोस